भिक्टोरियामा कोरोनाभाइरसका थप ५ सामुदायिक सङ्क्रमण, लकडाउनका कारण प्रभावित व्यवसायहरुका लागि लाखौँ डलरको आर्थिक सहायताको घोषणा लगायत आजको प्रमुख समाचार यहाँ सुन्नुहोस्।
अस्ट्रेलियाको पछिल्लो समाचार, नेपाली भाषामा - सुन्नको लागि यो लिंकमा हेर्नुहोस्: https://podfollow.com/sbs-nepali