न्यु साउथ वेल्समा कोरोनाभाइरसका १६ स्थानिय केसहरुको पुष्टि, सङ्क्रमित मध्ये तीन जना सिड्नी स्थित एक वृद्ध स्याहार केन्द्रका निवासी रहेको लगायत आजको प्रमुख समाचार यहाँ सुन्नुहोस्।
अस्ट्रेलियाको पछिल्लो समाचार, नेपाली भाषामा - सुन्नको लागि यो लिंकमा हेर्नुहोस्: https://podfollow.com/sbs-nepali