भिक्टोरियामा कोरोनाभाइरसको थप चार सामुदायिक सङ्क्रमणको पुष्टि, राज्यमा पर्यटन उद्योगको सहायताका लागि २०० डलरको थप भाउचर वितरण गर्ने सरकारको घोषणा लगायत आजको प्रमुख समाचार यहाँ सुन्नुहोस्।
अस्ट्रेलियाको पछिल्लो समाचार, नेपाली भाषामा - सुन्नको लागि यो लिंकमा हेर्नुहोस्: https://podfollow.com/sbs-nepali