न्यु साउथ वेल्समा गत २४ घण्टामा कोरोनाभाइरसको एउटा पनि सामुदायिक सङ्क्रमण पुष्टि नभएता पनि वृहत सिड्नी, इलावारा र ब्लु माउन्टेन क्षेत्रमा लागु गरिएका प्रतिबन्ध आगामी एक हप्ता जारी रहने सरकारको घोषणा लगायत आजको प्रमुख समाचार यहाँ सुन्नुहोस्।
अस्ट्रेलियाको पछिल्लो समाचार, नेपाली भाषामा - सुन्नको लागि यो लिंकमा हेर्नुहोस्: https://podfollow.com/sbs-nepali