न्यु साउथ वेल्समा अन्तराष्ट्रिय विद्यार्थी भित्राउन प्रधानमन्त्री स्कट मोरिसनले राज्य सरकारसँग सहकार्य गर्ने र अस्ट्रेलियामा मोडर्ना कम्पनीको कोभिड-१९ खोप आउने लगायत आजको प्रमुख समाचार यहाँ सुन्नुहोस्।
अस्ट्रेलियाको पछिल्लो समाचार, नेपाली भाषामा - सुन्नको लागि यो लिंकमा हेर्नुहोस्: https://podfollow.com/sbs-nepali