हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बिहीबार १३ अक्टोबर २०२२

SES volunteers load food and essential items onto a rescue helicopter at Windsor to be deployed to North Richmond and other areas cut off by floodwaters. Source: AAP
न्यु साउथ वेल्समा भारी वर्षा र बाढीको चेतावनी बिच राज्यको पश्चिमी क्षेत्रबाट हराइरहेका एक व्यक्तिको खोजी कार्य जारी रहेको लगायत पछिल्ला एसबीएस समाचार सुन्नुहोस्।
Share