हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बिहीबार २ डिसेम्बर २०२१

The Minister of Education Alan Tudge talking to media. Source: AAP Image/Mick Tsikas
एक पूर्व कर्मचारी माथि दुर्व्यवहार गरेको आरोपमा अनुसन्धानमा तानिएका सङ्घीय मन्त्री एलेन टज अनुसन्धान अवधिभर आफ्नो जिम्मेवारीबाट अलग रहने लगायत आजका प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।
Share