SKIP TO MAIN CONTENT

एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बिहीबार २३ अप्रिल २०२०

Treasurer Josh Frydenberg
Treasurer Josh Frydenberg speaks to the media at a press conference in Canberra, Thursday, April 23, 2020. Source: AAP Image/Mick Tsikas

कोरोनाभाइरसका कारण आर्थिक सङ्कटमा परेकाहरूलाई आफ्नो सुपरएनुएशन बचतबाट पैसा झिक्न पाउने अनुमति सरकारद्वारा दिइए पछि त्यसको लागि आएका झन्डै पाँच लाख आवेदनहरू अस्ट्रेलियाली कर कार्यालयले भुक्तानी गरेको, ट्रेजरर जोस फ्राईडेनबर्गले बताएका छन्।


Published

Updated

Source: SBS



Skip to podcast episode content

कोरोनाभाइरसका कारण आर्थिक सङ्कटमा परेकाहरूलाई आफ्नो सुपरएनुएशन बचतबाट पैसा झिक्न पाउने अनुमति सरकारद्वारा दिइए पछि त्यसको लागि आएका झन्डै पाँच लाख आवेदनहरू अस्ट्रेलियाली कर कार्यालयले भुक्तानी गरेको, ट्रेजरर जोस फ्राईडेनबर्गले बताएका छन्।


समाचार सुन्न माथि रहेको स्पिकर आइकनमा थिच्नुहोस्

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि https://www.sbs.com.au/language/nepali/coronavirus-updates जानुहोस्।

ad632549-eeec-4b03-aad9-499f6ff624e3


Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now