हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बिहीवार २३ फेब्रुअरी २०२३

Australian Energy Minister Angus Taylor during Question Time at Parliament House in Canberra, Tuesday, September 10, 2019. Source: AAP
सुपरएनुवेसनमा परिवर्तन र कर छुट हटाउने सङ्घीय सरकारको प्रस्ताव विरुद्ध विपक्षी गठबन्धन लगायत आजका प्रमुख समाचारहरू सुन्नुहोस्।
Share