भिक्टोरियामा वृद्ध तथा अशक्त स्याहार कर्मचारीहरूले बुधबार जुन २ तारिखदेखि आइतबार ६ जुनसम्म कोभिड-१९ को खोप लगाउन प्राथमिकता पाउने र अस्ट्रेलियाका प्रमुख सहरहरूमा घर भाउ बढ्ने क्रम जारी लगायत आजका प्रमुख समाचार यहाँ सुन्नुहोस्।
अस्ट्रेलियाको पछिल्लो समाचार, नेपाली भाषामा - सुन्नको लागि यो लिंकमा हेर्नुहोस्: https://podfollow.com/sbs-nepali