हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: मङ्गलवार १ मार्च २०२२

Flooding is seen in Chinderah, Northern NSW, Tuesday, March 1, 2022. More severe weather is expected along the NSW coast. Source: AAP
हाल जारी रेकर्ड तोड वर्षा र बाढीका कारण न्यु साउथ वेल्सद्वारा सङ्कटकालको घोषणा लगायत आजका प्रमुख अस्ट्रेलियाली समाचार सुन्नुहोस्।
Share