हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: मङ्गलबार १२ जुलाई २०२२

Source: (AAP Image/Joel Carrett)
न्यु साउथ वेल्सका पूर्व उपप्रिमीयरलाई दिइएको व्यापार सम्बन्धी एक भूमिकाका विषयमा राज्यको भ्रष्टाचार सम्बन्धी आयोगले छानबिन गर्ने सम्भावना बढ्दै लगायत आजको पछिल्लो एसबीएस अस्ट्रेलियाली समाचार सुन्नुहोस्।
Share