हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: मंगलबार १८ जनवरी २०२२

NSW Health Minister Brad Hazzard. Source: AAP
एन्टीजेन परीक्षणको गलत पोजेटिभ नतिजा दाखिला गरे ठुलो जरिवानाको सामना गर्नु पर्ने न्यु साउथ वेल्सका स्वास्थ्य मन्त्रीको चेतावनी लगायत आजका प्रमुख अस्ट्रेलियाली समाचार सुन्नुहोस्।
Share