एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।
आजको प्रमुख समाचारमा:
- क्रिस्मसको पुर्वसन्ध्याको अवसरमा सिड्नी स्थिति एक शपिङ्ग सेन्टरमा बेलुन खसाल्ने समारोह हुँदै गर्दा १२ जना घाइते, ५ अस्पतालमा भर्ती
- रेल दुर्घटनामा परी वेस्टर्न अस्ट्रेलियामा एकजनाको मृत्यु
- स्वयंसेवी अग्नि नियन्त्रकहरूलाई नगद भुक्तानी गर्ने कि नगर्ने भन्ने बारे बहस कायमै
Share





