हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: मंगलबार २४ ज्यानुअरी २०२३

Australian Prime Minister Anthony Albanese speaks to the media during a press conference at Parliament House in Canberra, Tuesday, August 23, 2022. (AAP Image/Lukas Coch) Source: AAP / LUKAS COCH/AAPIMAGE
एलिस स्प्रिङमा बढिरहेको अपराध दर नियन्त्रणका लागि छलफल गर्न प्रधानमन्त्री एन्थोनी एल्बनिजी नर्दर्न टेरीटरीमा लगायत पछिल्लो एसबीएस अस्ट्रेलियाली समाचार सुन्नुहोस्।
Share