कोरोनाभाइरस विरुद्धको खोप लगाउनेहरुलाई ३०० डलर सम्म दिनसकिने बिपक्षी लेबर पार्टी प्रस्तावलाई प्रधानमन्त्री द्वारा अस्विकार गरिएको लगायतका आजका प्रमुख समाचार यहाँ सुन्नुहोस्।
अस्ट्रेलियाको पछिल्लो समाचार, नेपाली भाषामा - सुन्नको लागि यो लिंकमा हेर्नुहोस्: https://podfollow.com/sbs-nepali