हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: मङ्गलबार ३० अगस्ट २०२२

NSW TRAIN STRIKES Source: AAP / NIKKI SHORT/AAPIMAGE
सरकार र रेल सेवा कर्मचारीको विवादका कारण बुधवार न्यु साउथ वेल्सको रेल सेवा गम्भीर रूपमा प्रभावित हुन सक्ने लगायत आजका पछिल्ला एसबीएस समाचार सुन्नुहोस्।
Share