कोरोनाभाइरस सङ्क्रमित दुई ब्रिसबेन निवासी बाइरन बे गएको रिपोर्ट पछि, उत्तरी न्यु साउथ वेल्स उच्च सतर्कतामा रहनुपर्ने अधिकारीहरुको भनाइ लगायत आजको प्रमुख समाचार यहाँ सुन्नुहोस्।
अस्ट्रेलियाको पछिल्लो समाचार, नेपाली भाषामा - सुन्नको लागि यो लिंकमा हेर्नुहोस्: https://podfollow.com/sbs-nepali