एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।
अस्ट्रेलियाली नागरिकहरुलाई भारत बाट मध्य मे सम्म स्वदेश फर्कन नदिने सरकारी कदमको पूर्व प्रधानमन्त्री म्याल्कल्म टर्नबुल द्वारा आलोचना गरिएको लगायत आजको प्रमुख समाचार यहाँ सुन्नुहोस्।
अस्ट्रेलियाको पछिल्लो समाचार, नेपाली भाषामा - सुन्नको लागि यो लिंकमा हेर्नुहोस्: https://podfollow.com/sbs-nepali
Share





