हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बुधवार १ डिसेम्बर २०२१

Treasurer Josh Frydenberg speaks to the media during a press conference at Parliament House in Canberra, Wednesday, December 1, 2021. Source: AAP
कोभिड-१९ सम्बन्धि प्रतिबन्धहरूका कारण अस्ट्रेलियाको अर्थतन्त्र खुम्चिएकाले अब फेरी लकडाउन गर्न नहुने ट्रेजरर जस फ्राइडेनबर्गको भनाई लगायत आजका प्रमुख अस्ट्रेलियाली समाचार सुन्नुहोस्!
Share