एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।
न्यु साउथ वेल्समा तीन हप्तामा ३५ हजारलाई कोरोनाभाइरस बिरुद्धको खोप दिईने प्रिमियरको भनाइ लगायत आजको प्रमुख समाचार।
अस्ट्रेलियाको पछिल्लो समाचार, नेपाली भाषामा - सुन्नको लागि यो लिंकमा हेर्नुहोस्: https://podfollow.com/sbs-nepali
Share





