मेलबर्नमा कोरोनाभाइरस सङ्क्रमित एक व्यक्ति गएको रेस्टुरेन्टमा धेरै ग्राहकहरुले क्युआर कोड मार्फत आफ्नो विवरण नबुझाएका कारण धेरैलाई सम्पर्क गर्न गाह्रो भएको भिक्टोरियाली अधिकारीहरुको भनाइ लगायत आजको प्रमुख समाचार यहाँ सुन्नुहोस्।
अस्ट्रेलियाको पछिल्लो समाचार, नेपाली भाषामा - सुन्नको लागि यो लिंकमा हेर्नुहोस्: https://podfollow.com/sbs-nepali