सिड्नीका विभिन्न अस्पतालमा कोभिड–१९ को उपचार गराइरहेका मानिसको सङ्ख्या ७१ पुगेको छ जस मध्ये २० जना सघन उपचार कक्षमा उपचार गराइरहेका छन् यस लगायत आजको प्रमुख समाचार यहाँ सुन्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बुधबार १४ जुलाई २०२१

Source: AAP
एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।
Share