हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बुधबार १४ डिसेम्बर २०२२

Former prime minister and federal Member for Cook Scott Morrison speaks to media during a press conference in Sydney, Wednesday, August 17, 2022. Source: AAP / FLAVIO BRANCALEONE/AAPIMAGE
कल्याणकारी प्रणालीमा ठगी नभएको सुनिश्चित गर्नु आफ्नो जिम्मेवारी रहेको पूर्व प्रधानमन्त्री स्कट मोरिसन द्वारा स्वीकार लगायत आजका प्रमुख अस्ट्रेलियाली समाचारहरू सुन्नुहोस्।
Share