A US airport employee wearing a mask to protect himself from SARS during the 2006 outbreak Source: AAP
एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचारमा: सङ्घीय सरकारद्वारा डढेलो प्रभावित बालबालिकाहरूलाई राहत बापतको रकम भुक्तानी दोब्बर गर्ने घोषणा; अस्ट्रेलियामा आपराधिक क्रियाकलापमा संलग्न हुने शरणार्थीलाई देश निकाला गर्न नपाइने सङ्घीय अदालतको आदेश र सार्स रोगसँग जोडिएको एक नयाँ भाइरस अस्ट्रेलियामा फैलिने डरका बिच शान्त रहन आह्वान ।