एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।
अस्ट्रेलियामा न्युनतम तलबको दरमा साढे दुई प्रतिशतको वृद्धि हुँदै २० डलर ३३ सेन्ट प्रति घण्टा पुगेको घोषणा लगायत आजको प्रमुख समाचार यहाँ सुन्नुहोस्।
अस्ट्रेलियाको पछिल्लो समाचार, नेपाली भाषामा - सुन्नको लागि यो लिंकमा हेर्नुहोस्: https://podfollow.com/sbs-nepali
Share





