SKIP TO MAIN CONTENT

एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बुधवार १९ जनवरी २०२२

Prime Minister Scott Morrison during a press conference at Parliament House in Canberra, Wednesday, January 19, 2022. (AAP Image/Mick Tsikas) NO ARCHIVING
Prime Minister Scott Morrison during a press conference at Parliament House in Canberra, Wednesday, January 19, 2022. Source: AAP

आजको प्रमुख अस्ट्रेलियाली समाचारमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा आवेदन शुल्क फिर्ता दिने प्रधानमन्त्री स्कट मोरिसनद्वारा घोषणा, नेश्नल पार्टीका एक जना नेता जोर्ज क्रिस्टनसनको खोपहरू माथि रहेको धारणा मानिसहरूले वास्ता गर्न नहुने सरकारी भनाई र ब्लु माउन्टेन्स क्षेत्रमा हराएकी एक ९ वर्षिया बालिकाको हत्या गरेको आरोपमा एक पुरुष माथि मुद्दा दायर ।

Published

Source: SBS

Skip to podcast episode content

आजको प्रमुख अस्ट्रेलियाली समाचारमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको भिसा आवेदन शुल्क फिर्ता दिने प्रधानमन्त्री स्कट मोरिसनद्वारा घोषणा, नेश्नल पार्टीका एक जना नेता जोर्ज क्रिस्टनसनको खोपहरू माथि रहेको धारणा मानिसहरूले वास्ता गर्न नहुने सरकारी भनाई र ब्लु माउन्टेन्स क्षेत्रमा हराएकी एक ९ वर्षिया बालिकाको हत्या गरेको आरोपमा एक पुरुष माथि मुद्दा दायर ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now