सिड्नीको बढ्दो कोरोनाभाइरस सङ्क्रमणका माँझ न्यु साउथ वेल्ससंगको सीमा बन्द गर्ने साउथ अस्ट्रेलियाली घोषणा, अन्य राज्य र प्रदेशहरुले पनि थप कडाइ गर्दै।
अस्ट्रेलियाको पछिल्लो समाचार, नेपाली भाषामा - सुन्नको लागि यो लिंकमा हेर्नुहोस्: https://podfollow.com/sbs-nepali