न्यु साउथ वेल्स र वेस्टर्न अस्ट्रेलियामा सामुहिक खोप वितरण केन्द्रहरुको स्थापनाका साथ् कोरोनाभाइरस खोप पाउनेहरुको संख्यामा व्यापक वृद्धि हुने अपेक्षा गरिएको लगायत आजको प्रमुख समाचार यहाँ सुन्नुहोस्।
अस्ट्रेलियाको पछिल्लो समाचार, नेपाली भाषामा - सुन्नको लागि यो लिंकमा हेर्नुहोस्: https://podfollow.com/sbs-nepali