एसबीएस नेपाली रेडियोमा आजको प्रमुख अस्ट्रेलियाली समाचार यहाँ सुन्नुहोस्।
न्यु साउथ वेल्समा कोरोनाभाइरसको एक स्थानीय सङ्क्रमणको पुष्टि, पूर्वी सिड्नी स्थित एक सिनेमा हल देखि केहि अन्य सबर्बका मानिसहरुले परिक्षण गराउन जरुरी रहेको अधिकारीहरुको भनाइ लगायत आजको प्रमुख समाचार यहाँ सुन्नुहोस्।
अस्ट्रेलियाको पछिल्लो समाचार, नेपाली भाषामा - सुन्नको लागि यो लिंकमा हेर्नुहोस्: https://podfollow.com/sbs-nepali
Share





