हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलिया समाचार: बुधबार ८ फेब्रुअरी २०२३

Treasurer Jim Chalmers speaks to the media at Griffith University in Logan. Source: AAP / (AAP Image/Jono Searle)
अर्थतन्त्रमा सुस्तता आएका रिर्पोटहरु सार्वजनिक हुँदै गर्दा सङ्घीय ट्रेजरर जिम चार्मसद्वारा अस्ट्रेलिया मन्दीमा नजाने कुरामा आफू ढुक्क रहेको भनाई लगायत पछिल्लो एसबीएस समाचार सुन्नुहोस्।
Share