- हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियाली समाचार : बुधवार, २६ एप्रिल २०२३

Australia's annual inflation rate has dropped slightly from 7.8 to 7 per cent. (AAP Image/Flavio Brancaleone) Source: AAP / FLAVIO BRANCALEONE/AAPIMAGE
अगिल्लो त्रैमासिक अवधिमा ७.८ प्रतिशत रहेको अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर मार्च त्रैमासिक अवधिमा ७ प्रतिशतमा झरेको लगायत आजका प्रमुख अस्ट्रेलियाली समाचारहरू सुन्नुहोस्।
Share