हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, २१ नोभेम्बर २०२५

Kellie Sloane widely tipped to replace Speakman. Source: AAP / Bianca De Marchi
न्यु साउथ वेल्सको लिबरलको नयाँ नेतामा केली स्लोन निर्विरोध निर्वाचित भएको लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Share


