हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, ३ नोभेम्बर २०२५

Reserve Bank of Australia (RBA) in Sydney Source: AAP
रिजर्भ ब्याङ्कको भोली मङ्गलवार, ४ नोभेम्बरमा बस्ने बैठकले ब्याज दर परिवर्तन गर्ने अपेक्षा नभएको जानकारहरूको भनाई लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Share











