हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: मङ्गलवार, ४ नोभेम्बर २०२५

Australian Prime Minister Anthony Albanese holds up a Medicare card while speaking to the media. Source: AAP / AAP Image/Con Chronis
निःशुल्क चिकित्सकीय सेवा सँगै मेडिकेयर प्रणालीलाई मजबुत बनाउने प्रधानमन्त्रीको भनाइ लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
Share



