हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली रेडियो कार्यक्रम: आइतवार २० फेब्रुअरी २०२२

Sri Lanka supporters during the T20 International cricket match between Australia and Sri Lanka at the MCG in Melbourne, Sunday, February 20, 2022. Source: AAP
आइतबार २० फेब्रुअरी २०२२ को हाम्रो रेडियो कार्यक्रममा विश्व मातृभाषा दिवसको सन्दर्भ पारेर तयार पारिएको विशेष प्रस्तुति लगायत मेलबर्नका केही अभिभावक तथा बालबालिकाहरूसँग अङ्ग्रेजी बाहेक नेपाली र घरमा बोलिने अन्य भाषा सिक्न किन जरुरी छ भन्ने बारे गरिएको कुराकानी।
Share