हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली रेडियो कार्यक्रम: आइतबार ३० जनवरी २०२२

Source: Getty Images/Nigel Killeen
यस रेडियो कार्यक्रममा: फेब्रुअरी १ को चिनियाँ नयाँ वर्ष, नेपालको जनस्वास्थ्यको क्षेत्रमा चिर परिचित नाम समीर मणि दीक्षितसँगको कुराकानी, 'ब्लक चेन' का फाइदाहरू र गत हप्ताभरका नेपालका पछिल्ला समाचार लगायत विषयहरू बारे चर्चा गरेका छौँ।
Share