हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली रेडियो कार्यक्रम: बिहीवार १७ फेब्रुअरी २०२२

Leader of the Opposition Anthony Albanese during Question Time in the House of Representatives at Parliament House in Canberra, Thursday, February 17, 2022. Source: AAP
यस कार्यक्रममा: नेपाल अस्ट्रेलिया कूटनीतिक सम्बन्ध स्थापना भएको ६२ वर्ष पुरा हुँदै गर्दा नेपालले लिन सक्ने फाइदाका विषयमा कुराकानी, आदिवासीका चोरिएको पुस्ताको गुनासो सम्बन्धमा एक रिपोट र 'इन्ड अफ यूथ सुसाइड वीकको बारेमा गरिएको कुराकानी।
Share



