हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली रेडियो कार्यक्रम: बिहीबार ३ फेब्रुअरी २०२२

University admissions centres across country have different eligibility requirements for receiving an ATAR. Source: Getty Images/SDI productions
यस रेडियो कार्यक्रममा: एटार अर्थात् अस्ट्रेलियन टर्सरी एडमिसन र्याङ्क के हो र किन महत्त्वपूर्ण मानिन्छ भन्ने विषयमा एक रिपोर्ट, अस्ट्रेलियाली साङ्गीतिक क्षेत्रका हस्ती मानिएका ग्लेन ह्विटलिको सम्झना र नेपालमा कोरोना विरुद्धको खोप लगाएको प्रमाण अनिवार्य रूपमा देखाउनुपर्ने नियम लागू भएपछि एक महिला समस्यामा परेको विषय।
Share