बिहिवार ३ मार्च २०२२ को हाम्रो रेडियो कार्यक्रममा न्यु साउथ वेल्सको उत्तरपूर्वी क्षेत्र लिजवनमा बसोबास गरिरहेका नेपाली समुदाय बाढीका कारण प्रभावित बनेको बिषय र युक्रेनमा जारी द्वन्द र त्यहा फसिरहेका नेपालीहरुको अबस्थाका बारेमा एक रिपोर्ट।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





