हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली रेडियो कार्यक्रम: बिहीबार ३० डिसेम्बर २०२१

Members of the public queue in their cars for a COVID-19 PCR test at the Maroubra / Heffron Park Histopath Pathology Drive-through Clinic, in Sydney. Source: AAP Image/Bianca De Marchi
सन् २०२१ को हाम्रो अन्तिम रेडियो कार्यक्रम - बिहीबार ३० डिसेम्बरको कार्यक्रममा: टाइटानिक जहाजको सम्झनामा सञ्चालन एक प्रदर्शनी, अन्तरिक्ष क्षेत्रका महत्त्वपूर्ण उपलब्धि, नेपालमा क्रिसमस कसरी मनाइयो र यस वर्षलाई फर्केर हेर्ने विस्तृत रिपोर्ट लगायतका सामाग्रीहरू सुन्नुहोस्।
Share