६ फेब्रुअरी २०२२ को हाम्रो कार्यक्रममा अस्ट्रेलियाको स्थायी भिसा पाउन मानिसहरूले एक दशकभन्दा बढि कुर्नुपरेको बारेमा एक रिपोर्ट, मासिक आर्थिक संवाद र होलोकस्ट भनिने व्यापक नरसंहारबाट प्रभावित मानिसहरू तपाईँको छिमेकी हुनसक्ने सम्बन्धि सामाग्री।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share




