आइतवार १२ डिसेम्बर २०२१ को हाम्रो रेडियो कार्यक्रममा: पछिल्ला अस्ट्रेलियाली, नेपाली तथा अन्तर्राष्ट्रिय समाचारहरूका साथै नेपालबाट अस्ट्रेलिया आउन लागेका एक जोडी हजुरबुवा हजुरआमासँगको कुराकानी, अस्ट्रेलियाको एक चिडियाखानामा राखिएको एक सिङे गैँडाको बच्चाको नाम कसरी 'हरि' रहन गयो भन्ने बारे एक रोचक रिपोर्ट लगायत अस्ट्रेलियामा डिजिटल मुद्रालाई नियमन गर्ने सरकारी निर्णय सम्बन्धी चर्चा र सिड्नीकी एक नेपाली पुष्प व्यवसायीसँगको अन्तर्वाता सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





