SKIP TO MAIN CONTENT

एसबीएस नेपाली रेडियो कार्यक्रम: आइतवार २० डिसेम्बर २०२१

People take to the water at Bondi Beach during a hot day in Sydney, Sunday, December 19, 2021. Temperatures in NSW have exceeded 30C, as a heatwave moves across the country. (AAP Image/Bianca De Marchi) NO ARCHIVING
Members of the public are seen at Bondi Beach in Sydney, Sunday, December 19, 2021. Source: AAP

आइतवार २० डिसेम्बर २०२१ को हाम्रो रेडियो कार्यक्रममा: ओमिक्रन भेरिएन्ट र अस्ट्रेलियाको स्वास्थ्य प्रणालीको चर्चा, गर्मी याममा हुने मौसमी जोखिम बारे विशेष कुराकानी, युवा नेपाली अन्वेषकहरूका लागि पुरस्कार सम्बन्धी जानकारीका साथै नेपाली ठुला दलहरूमा पुरानै अनुहारको हालीमुहालीले के सन्देश दिन खोजेको छ भनेर एक जना जानकारको विचार लगायतका सामाग्रीहरू सुन्नुहोस्।

Published

Source: SBS

Skip to podcast episode content

आइतवार २० डिसेम्बर २०२१ को हाम्रो रेडियो कार्यक्रममा: ओमिक्रन भेरिएन्ट र अस्ट्रेलियाको स्वास्थ्य प्रणालीको चर्चा, गर्मी याममा हुने मौसमी जोखिम बारे विशेष कुराकानी, युवा नेपाली अन्वेषकहरूका लागि पुरस्कार सम्बन्धी जानकारीका साथै नेपाली ठुला दलहरूमा पुरानै अनुहारको हालीमुहालीले के सन्देश दिन खोजेको छ भनेर एक जना जानकारको विचार लगायतका सामाग्रीहरू सुन्नुहोस्।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now