SKIP TO MAIN CONTENT

एसबीएस नेपाली रेडियो कार्यक्रम: आइतबार २३ जनवरी २०२२

SBS NEPALI AUSTRALIA
Source: AAP

२३ जनवरी २०२२, आइतबारको हाम्रो रेडियो कार्यक्रममा जुवाको लत र यसको हानी रोकथामका लागी भएका प्रयास, साप्ताहिक नेपाल सन्दर्भमा अस्ट्रेलियामा सिकेको कुरा नेपालमा कोभिड-१९ विरुद्धको लडाइँमा उपयोग गरेका जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षितसँग गरिएको कुराकानी र साथमा "कोड ब्राउन" भनेको के हो भन्ने बारेमा चर्चा गरेका छौँ।

Published

Updated

Presented by SBS Nepali

Source: SBS

Skip to podcast episode content

२३ जनवरी २०२२, आइतबारको हाम्रो रेडियो कार्यक्रममा जुवाको लत र यसको हानी रोकथामका लागी भएका प्रयास, साप्ताहिक नेपाल सन्दर्भमा अस्ट्रेलियामा सिकेको कुरा नेपालमा कोभिड-१९ विरुद्धको लडाइँमा उपयोग गरेका जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षितसँग गरिएको कुराकानी र साथमा "कोड ब्राउन" भनेको के हो भन्ने बारेमा चर्चा गरेका छौँ।

हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Latest podcast episodes

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now