Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

एसबीएस नेपाली रेडियो कार्यक्रम: बिहीबार २० जनवरी २०२२

John Millman of Australia reacts after winning a point in his first round singles match against Feliciano Lopez of Spain during day one of the 2022 Australian Open

John Millman of Australia reacts after winning a point in his first round singles match during day one of the 2022 Australian Open. Source: Getty Images/Mark Metcalfe

२० जनवरी २०२२ बिहीबारको हाम्रो रेडियो कार्यक्रममा अस्ट्रेलियामा अन्तराष्ट्रिय विद्यार्थीहरूले २० घण्टा भन्दा बढी काम गर्न पाएकोमा केही नेपाली पृष्ठभूमिका विद्यार्थीहरूको प्रतिक्रिया, नेपालमा अस्ट्रेलियाली राजदूतावासको सहयोगमा महिलाहरूका लागि चरा गाइडको तालिम र क-कसले महामारीको समयमा आफ्नो आम्दानी दोब्बर बनाए भन्ने बारेमा कुराकानी गरेका छौँ।


हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now