बिहीबार २३ डिसेम्बर २०२१ को हाम्रो रेडियो कार्यक्रममा: क्रिसमस नयाँ वर्षमा कतै जाने योजना भएमा मौसम चेतावनीका बारेमा ध्यान पुराउने, गर्मी याममा हुने मौसम जोखिम बारे विशेष कुराकानी, अस्ट्रेलियामा मास्कको नियम फिर्ता तथा नेपालबाट अस्ट्रेलिया आउनु पर्ने यात्रुहरू मलेसियामा अलपत्र लगायतका सामाग्रीहरू सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





