हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली साप्ताहिक नेपाल अपडेट: साफ वीमेन्स च्याम्पियनसिप सेमिफाइनलमा नेपालद्वारा भारत पराजित

Team Nepal poses for a photo before the formal start of the match in the ongoing SAFF Women's Championship 2024 in Kathmandu, Nepal. Source: NurPhoto / Subaas Shrestha/NurPhoto via Getty Images
साफ वीमेन्स च्याम्पियनसिप सेमिफाइनलमा नेपालले पेनाल्टी सुट आउटमा भारतलाई ४-२ ले पराजित गरेको छ। यो लगायत नेपालको साप्ताहिक अपडेट सुन्नुहोस्।
Share