हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एसबीएस नेपाली अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना

Airline passengers who face cancelled or delayed flights could soon be entitled to a guaranteed refund by the airline, under a new national code. Source: AAP / Steve Markham
एक नयाँ योजना अन्तर्गत हवाई उडान रद्द वा ढिलाइ भएको अवस्थामा यात्रुहरूले यसको क्षतिपूर्ति पाउने व्यवस्था लागू हुँदै, सोलोमन आइल्यान्ड्समा प्रशान्त राष्ट्रहरूको बैठक सुरु र अस्ट्रेलियामा रहेका भारतीय समुदाय प्रति आफ्नो समर्थन रहेको विपक्षी नेता सुजन लीको भनाइ लगायत यस हप्ताका प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।
Share