अप्टसका सञ्चार माध्यममा भएको समस्याका कारण आपत्कालीन सेवा ट्रिपल जिरोमा पुगेको अवरोध पुगे पछि छुट्टै जिम्मेवार निकाय स्थापना नगरेकोमा सङ्घीय सरकारको आलोचना, अस्ट्रेलियाले प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिने संयुक्त राष्ट्रसङ्घको महासभामा प्रधानमन्त्री एन्थोनी आल्बनिजीको घोषणा र एएफएलमा ब्राउनलो पदक २०२५ का विजेता म्याट रावेल लगायत यस हप्ताका प्रमुख अस्ट्रेलियन समाचार सुन्नुहोस्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
Share





